गुरुङलाई आर्थिक सहयोग

म्याग्दी । विषाक्त खानाका कारण श्रीमती र छोरा गुमाएका रघुगङ्गा गाउँपालिका–८ पात्लेखर्कका पबबहादुर गुरुङलाई रु चार लाख ४१ हजार सहयोग जुटेको छ । गत जेठ १९ गते माइती गाउँ मँगला–५ छिस्वाङमा विषाक्त खाना खाँदा पबबहादुरको श्रीमती चिना र १४ महिने छोराको मृत्यु भएको थियो । विषाक्त खानाका कारण पबबहादुर सिकिस्त बिरामी भएका थिए । उहाँको … Continue reading गुरुङलाई आर्थिक सहयोग